गृहपृष्ठ ∕ प्रदेश २ ∕ नगराईनमा २ भेन्टिलेटरसहित १५ बेडको कोभिड अस्पताल सञ्चालन गरिने नगराईनमा २ भेन्टिलेटरसहित १५ बेडको कोभिड अस्पताल सञ्चालन गरिने हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, ११:१० मा प्रकाशित धनुषा-धनुषा क्षेत्र नं. ३ का प्रतिनिधीसभा सांसद राजेन्द्र महतोको २० लाख, प्रदेशसभा सांसद रामसरोज यादवको १५ लाख र नगराईन नगरपालिकाको सहयोगमा गत वर्षको गंगुली आइसोलेसनलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ । तीनै तहको सरकार मिलेर तत्काल १५ बेडको कोभिड–१९ अस्पताल संचालन गर्ने र आवयश्कताअनुसार बेड थप्दै जाने सहमति भएको युवा नेता राजु चौधरीले बताए । नगराईन नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा संघीय सांसद राजेन्द्र महतोको संसदीय कोषबाट २० लाख र प्रदेश सांसद राम सरोज यादवको संसदीय कोषबाट १५ लाख तथा नगराईन नगरपालिकाको कोषका लागि कार्यपालिकाबाट हुने निर्णयअनुसार रकम जम्मा गरि कोभिड–१९ उपचार सुरु हुने भएको छ । अस्पतालमा विभिन्न उपकरण जडान हुनुका साथै तत्काल २ बेडको भेन्टिलेटरसहितको उपचारको व्यवस्था समेत मिलाउने गरी गृहकार्य भइरहेको चौधरीले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ गण्डकीमा कोरोना संक्रमणबाट ३१ वर्षीया महिलासहित ११ जनाको मृत्यु