गृहपृष्ठ ∕ प्रदेश २ ∕ उद्योगपति पवन सारडाले लहानमा औषधी र अक्सिजन सिलिन्डर निःशुल्क सहयोग गर्ने उद्योगपति पवन सारडाले लहानमा औषधी र अक्सिजन सिलिन्डर निःशुल्क सहयोग गर्ने हेल्थ आवाज बिहीबार, २०७८ जेठ ६ गते, १८:४४ मा प्रकाशित फाइल तस्वीर धनुषा – उद्योगपति, तत्कालिन संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पवन सारडाले सिरहाको लहानमा चाहिने जति अक्सिजन सिलिन्डर र औषधी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो चरणमा लहान नगरपालिकाको अनुरोधमा २५ वटा सिलिन्डर सहयोग गरेका छन् । उद्योगपति सारडाले भने,‘यस क्षेत्रका सांसद प्रदीप गिरीले संकटमा सबै मिलेर सहयोग गर्नुपर्ने अनुरोध गर्नुभएको छ । उहाँको आग्रहमा गत वर्षपनि सारडा र मुरारका परिवारले २ सय क्वीन्टल चामल राहत वितरण गर्न सहयोग गरेको थियो ।’ आफू भौतिक रुपमा उपस्थित नभएपनि माग अनुसार सक्दो औषधी र आइसोलेसन सेन्टरमा सिलिन्डर सहयोग गर्न तयार रहेको उनले बताए ।कोरोना संक्रमणको जोखिम घटाउन आफुले सधै सहयोग गर्न तत्पर रहेको उनले सुनाए । सारडाका लहानकै वासिन्दा हुन् । अहिले उनी विराटनगरमा बसाइ सरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति विराटको मुटु रोग विभागमा १६ शय्या थप नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको… औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ?