गृहपृष्ठ ∕ प्रदेश २ ∕ पत्रकारलाई गुणस्तरहीन स्यानिटाइजर वितरण, प्रयोग नगर्न अपिल पत्रकारलाई गुणस्तरहीन स्यानिटाइजर वितरण, प्रयोग नगर्न अपिल जागेश्वर यादव बिहीबार, २०७८ जेठ १३ गते, १९:५३ मा प्रकाशित धनुषा – प्रदेश २का पत्रकारलाई वितरण गरिएको स्यानिटाइजर प्रयोग नगर्न अपिल गरिएको छ । गुणस्तरहीन स्यानिटाइजर वितरण गरेकोे थियो । त्यसपछि आमसञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्याम सुन्दर यादवले स्यानिटाइजर वितरण रोकेका हुन् । उनले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरुलाई फोन गरेर स्यानिटाइजर वितरण रोक्न आग्रह गरेका छन् । । नेपाल पत्रकार महासंघसँग आवद्ध यस प्रदेशका ८ सय पत्रकारलाई कोरोना महामारीबाट जोगाउन स्वास्थ्य सामग्री वितरण कार्य भइरहेको थियो । तर स्यानिटाइजर गुणस्तरहीन वितरण भइरहेको कुरा बाहिर आएपछि तत्काल वितरण कार्य रोकिएको छ । स्यानिटाइजर गुणस्तरहीन प्रकरणमा सप्लायर्स कम्पनीको बदमासी रहेको खुलेको छ । सप्लायर्स कम्पनीका कारण आमसञ्चार प्राधिकरण र प्रदेश सरकार बदनाम भएको हो । सो कम्पनीमाथि तत्कालै कारबाही अगाडी बढाउने आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवले बताएका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि कामचोर कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि