गृहपृष्ठ ∕ प्रदेश २ ∕ नारायणी अस्पतालमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण नारायणी अस्पतालमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण जागेश्वर यादव सोमबार, २०७८ जेठ २४ गते, १७:३३ मा प्रकाशित धनुषा – पर्साको वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) निर्माण गरेको छ । तेस्रो लहरको कोभिड-१९ आउन सक्ने आँकलन गर्दै संघले २५ लाखको लागतमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण गरेको हो । कुल ३० शैय्याको पीआईसियू कक्ष निर्माण सम्पन्न गरी संघले अस्पताललाई हस्तान्तरण गरेको छ । अक्सिजन पाइप जडान गर्न बाँकी रहेको कक्षमा संघले नै चारवटा एसी पनि जडान गरिदिएको छ । नारायणी अस्पतालमा संक्रमितका लागि कुल १ सय २५ शैय्याको मात्र थिए । तेस्रो लहर आए बालबालिका बढी संक्रमित हुन सक्ने आँकलन गर्दै संघले अस्पतालकै माथिल्लो तलामा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) कक्ष बनाइदिएको संघका अध्यक्ष सुवोध गुप्ताले बताए । यो पीआईसीयू कक्ष निर्माणमा वीरगञ्ज उद्योग वाणिज्य संघ र केही उद्योगी व्यवसायीको व्यक्तिगत सहयोग पनि रहेको संघका अध्यक्ष गुप्ताले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न