गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्रदीपकुमार कटुवाल क्षेत्री बने बागमती प्रदेशको स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल क्षेत्री बने बागमती प्रदेशको स्वास्थ्यमन्त्री हेल्थ आवाज बुधबार, २०७८ भदौ २३ गते, १५:२४ मा प्रकाशित काठमाडौं—बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार मन्त्रिपरिषद्मा १६ जना मन्त्री र ४ जना राज्यमन्त्री थपेकी हुन् । बागमती प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी प्रदीपकुमार कटुवाल क्षेत्रीले पाएका छन् । नवनियुक्त स्वास्थ्य मन्त्री क्षेत्री सिन्धुलीका हुन् । उनी एमाले सिन्धुलीका अध्यक्ष समेत हुन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ४ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम Kalpana Craft ट्रेण्डिङ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न