गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्थापना दिवसको अवसरमा रक्तदान स्थापना दिवसको अवसरमा रक्तदान हेल्थ आवाज सोमबार, २०८० जेठ १ गते, १३:३३ मा प्रकाशित चरिकोट—स्थापना दिवसको अवसरमा दोलखामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ५९ औं अनेरास्ववियू र ३४ औं राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो । दोलखाको सदरमुकाम चरिकोट सातदोबाटोमा भएको रक्तदानमा ३१ पुरुष र ४ जना महिला गरी ३५ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । जिल्लामा रगत अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटीको पहलमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा रक्तदान आयोजना भइरहेको छ । रक्तदान गरेका रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ईश्वरी प्रसाद दाहालले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्य राजकुमार ढुंगेल, अनेरास्ववियु दोलखाका संयोजक जिपछिरिङ शेर्पा र राष्ट्रिय युवा संघ नेपाल दोलखाका प्रवक्ता सरोज बस्नेतलगायतको उपस्थिति रहेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट सेती प्रादेशिक अस्पतालले बन्द रहेका ओपिडी सेवा सञ्चालन गर्ने तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट सेती प्रादेशिक अस्पतालले बन्द रहेका ओपिडी सेवा सञ्चालन गर्ने