गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्थापना दिवसको अवसरमा रक्तदान स्थापना दिवसको अवसरमा रक्तदान हेल्थ आवाज सोमबार, २०८० जेठ १ गते, १३:३३ मा प्रकाशित चरिकोट—स्थापना दिवसको अवसरमा दोलखामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ५९ औं अनेरास्ववियू र ३४ औं राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो । दोलखाको सदरमुकाम चरिकोट सातदोबाटोमा भएको रक्तदानमा ३१ पुरुष र ४ जना महिला गरी ३५ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । जिल्लामा रगत अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटीको पहलमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा रक्तदान आयोजना भइरहेको छ । रक्तदान गरेका रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ईश्वरी प्रसाद दाहालले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्य राजकुमार ढुंगेल, अनेरास्ववियु दोलखाका संयोजक जिपछिरिङ शेर्पा र राष्ट्रिय युवा संघ नेपाल दोलखाका प्रवक्ता सरोज बस्नेतलगायतको उपस्थिति रहेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई