गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ नर्सिङ कलेजको होस्टेलको पाँच तला माथिबाट हाम फालेकी १९ वर्षीया छात्राको मृत्यु नर्सिङ कलेजको होस्टेलको पाँच तला माथिबाट हाम फालेकी १९ वर्षीया छात्राको मृत्यु जीवन लामा शुक्रबार, २०८० चैत्र २३ गते, ११:२४ मा प्रकाशित सांकेतिक तस्विर चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित च्छो रोल्पा नर्सिङ कलेजको होस्टेल बस्दै आएकी एक छात्राको मृत्यु भएको छ । होस्टेलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छात्राको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । पोखरा घर भई च्छो रोल्पा नर्सिङ कलेजमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीको उपचारको क्रममा गए राति मृत्यु भएको हो । उनलाई च्छो रोल्पा अस्पतालमा सामान्य उपचारपछि भक्तपुर रिफर गरिएको थियो । तर, गए राति भक्तपुरस्थित मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । ती छात्राले बुधबार नै होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको उनले बताए । विदामा घर गएकी उनी बुधबार मात्रै चरिकोट फर्किएकी थिइन् । घरबाट आएको एक दिनमै उनले होस्टलको पाँचौ तलबाट हाम फालेकी हुन् । ती युवतीले डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएकी अभिभावकले बताएका थिए । अहिलेसम्म उनले हाम फाल्नुको कारण भने खुलेको छैन । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको… भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट… डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु काभ्रेको तेमालमा आँखा शिविर, ६९ जनाको निःशुल्क शल्यक्रिया स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ४ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने TFN ट्रेण्डिङ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित) कोरोना संक्रमित नगर प्रहरीको मृत्यु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन प्रहरी हेडक्वार्टरका २७ जनामा कोरोना संक्रमण पुष्टि निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प