गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ नर्सिङ कलेजको होस्टेलको पाँच तला माथिबाट हाम फालेकी १९ वर्षीया छात्राको मृत्यु नर्सिङ कलेजको होस्टेलको पाँच तला माथिबाट हाम फालेकी १९ वर्षीया छात्राको मृत्यु जीवन लामा शुक्रबार, २०८० चैत्र २३ गते, ११:२४ मा प्रकाशित सांकेतिक तस्विर चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित च्छो रोल्पा नर्सिङ कलेजको होस्टेल बस्दै आएकी एक छात्राको मृत्यु भएको छ । होस्टेलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छात्राको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । पोखरा घर भई च्छो रोल्पा नर्सिङ कलेजमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीको उपचारको क्रममा गए राति मृत्यु भएको हो । उनलाई च्छो रोल्पा अस्पतालमा सामान्य उपचारपछि भक्तपुर रिफर गरिएको थियो । तर, गए राति भक्तपुरस्थित मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । ती छात्राले बुधबार नै होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको उनले बताए । विदामा घर गएकी उनी बुधबार मात्रै चरिकोट फर्किएकी थिइन् । घरबाट आएको एक दिनमै उनले होस्टलको पाँचौ तलबाट हाम फालेकी हुन् । ती युवतीले डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएकी अभिभावकले बताएका थिए । अहिलेसम्म उनले हाम फाल्नुको कारण भने खुलेको छैन । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी