गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई हेल्थ आवाज शनिबार, २०७६ चैत्र २२ गते, २२:०७ मा प्रकाशित बुटवल-नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षण औजार (पीपीई) प्रदान गरेको छ । पीपीई नभएको भन्दै एम्बुलेन्स चालक बिरामी बोक्न पन्छिएका समाचार आइरहँदा संघले रुपन्देहीका दश जना एम्बुलेन्स चालकलाई पीपीई प्रदान गरेको हो । शनिबार संघका अध्यक्ष डा. इन्द्र ढकालले एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीलाई पीपीई हस्तान्तरण गरे । संघका महासचिव डा. सन्तोष पोखरेलकाअनुसार ती पीपीई तिवारीले अन्य एम्बुलेन्स चालकलाई हस्तान्तरण गर्नेछन् । बिरामी बोक्ने कार्यमा सहजता ल्याउन एम्बुलेन्स चालकलाई पीपीई दिइएको उनले जनाए । चालक संघका अध्यक्ष तिवारीले पीपीई प्राप्तिले एम्बुलेन्स सञ्चालन गर्न मनोबल बढाएको प्रतिक्रिया दिए । कोरोना संक्रमणको जोखिमको फ्रन्टलाइनमा एम्बुलेन्स चालक पनि रहेकोले चिकित्सक संघले पीपीई दिएर ठूलो सहयोग गरेको उनको भनाइ छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ६ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट