गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई हेल्थ आवाज शनिबार, २०७६ चैत्र २२ गते, २२:०७ मा प्रकाशित बुटवल-नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षण औजार (पीपीई) प्रदान गरेको छ । पीपीई नभएको भन्दै एम्बुलेन्स चालक बिरामी बोक्न पन्छिएका समाचार आइरहँदा संघले रुपन्देहीका दश जना एम्बुलेन्स चालकलाई पीपीई प्रदान गरेको हो । शनिबार संघका अध्यक्ष डा. इन्द्र ढकालले एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीलाई पीपीई हस्तान्तरण गरे । संघका महासचिव डा. सन्तोष पोखरेलकाअनुसार ती पीपीई तिवारीले अन्य एम्बुलेन्स चालकलाई हस्तान्तरण गर्नेछन् । बिरामी बोक्ने कार्यमा सहजता ल्याउन एम्बुलेन्स चालकलाई पीपीई दिइएको उनले जनाए । चालक संघका अध्यक्ष तिवारीले पीपीई प्राप्तिले एम्बुलेन्स सञ्चालन गर्न मनोबल बढाएको प्रतिक्रिया दिए । कोरोना संक्रमणको जोखिमको फ्रन्टलाइनमा एम्बुलेन्स चालक पनि रहेकोले चिकित्सक संघले पीपीई दिएर ठूलो सहयोग गरेको उनको भनाइ छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार