गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ असार ३ गते, ०७:५८ मा प्रकाशित काठमाडौँ – बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । सोमबार दिउँसो स्वाव लिइएको उनको साँझ मृत्यु भएको थियो। मंगलबार आएको रिपोर्टमा ती महिलामा कोरोना पाइएको हो। नेपाल मेडिकल कलेजका काेराेना नियन्त्रण तथा राेकथाम समितिका संयाेजक डा. दिनेश श्रेष्ठले मृतकमा कोरोना पुष्टि गरेका हुन् । उनको स्वास्थ्यमा समस्या देखिए पछि ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएको बताइएको छ । मृतकको आज शव ब्यबस्थापन गरिने जिल्ला स्वास्थ कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन्। हालसम्म बाँकेमा ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ७ जना निको भएका छन्। सो महिला सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने मृतकको संख्या २० पुगेको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ तीन डाक्टर अब ‘माननीय’ ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मांसाहारीको तुलनामा साकाहारीमा क्यान्सरको खतरा १५ प्रतिशत कम बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५० वर्ष पुराना चार सरकारी नर्सिङ क्याम्पस संकटमा, २४० नर्सिङ छात्रवृत्ति कोटा गुम्दै कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव मांसाहारीको तुलनामा साकाहारीमा क्यान्सरको खतरा १५ प्रतिशत कम बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५० वर्ष पुराना चार सरकारी नर्सिङ क्याम्पस संकटमा, २४० नर्सिङ छात्रवृत्ति कोटा गुम्दै कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु