गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा संक्रमितको संख्या १३२९ पुग्यो रुपन्देहीमा संक्रमितको संख्या १३२९ पुग्यो डी. आर. बन्जाडे सोमबार, २०७७ भदौ २२ गते, १८:२५ मा प्रकाशित बुटवल – कोरोना संक्रमणका कारण ‘रेड जोन’मा परेको रुपन्देहीमा संक्रमितहरुको संख्या १ हजार ३ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ महिला र ३५ पुरुष सहित ४१ जना नयाँ कारोना संक्रमित थपिएसँगै जिल्लमा संक्रमितको सँखया १ हजार ३ सय २९ पुगेको हो । जिल्लामा हालसम्म ६ सय ५३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । जहाँ १८ जना छन् । त्यस्तै, ओमसतिया गाँउपापलकामा १६ जना, बुटवल उपमहानगरमा ४ जना तथा सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाँउपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा मात्रै १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’को प्रयोग राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’को प्रयोग राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा