गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा संक्रमितको संख्या १३२९ पुग्यो रुपन्देहीमा संक्रमितको संख्या १३२९ पुग्यो डी. आर. बन्जाडे सोमबार, २०७७ भदौ २२ गते, १८:२५ मा प्रकाशित बुटवल – कोरोना संक्रमणका कारण ‘रेड जोन’मा परेको रुपन्देहीमा संक्रमितहरुको संख्या १ हजार ३ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ महिला र ३५ पुरुष सहित ४१ जना नयाँ कारोना संक्रमित थपिएसँगै जिल्लमा संक्रमितको सँखया १ हजार ३ सय २९ पुगेको हो । जिल्लामा हालसम्म ६ सय ५३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । जहाँ १८ जना छन् । त्यस्तै, ओमसतिया गाँउपापलकामा १६ जना, बुटवल उपमहानगरमा ४ जना तथा सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाँउपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा मात्रै १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ६ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ‘लू’ लाग्दा देखिन्छन् यस्ता ७ लक्षण, यी हुन बच्ने ८ उपाय करेलासँग सेवन गर्नै नहुने ५ खानेकुरा टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ? कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ‘लू’ लाग्दा देखिन्छन् यस्ता ७ लक्षण, यी हुन बच्ने ८ उपाय करेलासँग सेवन गर्नै नहुने ५ खानेकुरा टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो एमआरआई र सिटी स्क्यान सेवा किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ? कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने केयुका गोल्डमेडलिष्ट डा. जायज, जो इन्टरभेन्सन रेडियोलोजीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न