गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगन्ज मेडीकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु नेपालगन्ज मेडीकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज मंगलबार, २०७७ पुस २१ गते, १३:१४ मा प्रकाशित काठमाडौं – बाँकेस्थित नेपालगन्ज मेडकल कलेजमा थप दुई जना कोरोना संक्रमितको मुत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका –५ का ६० वर्षीय पुरुष र दाङको घोराही उप–महानगरपालिका वडा नं १८ का १३ वर्षीय बालकको मृत्यु भएको नेपालगन्ज मेडीकल कलेजका कोभिड–१९ फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए । कञ्चनपुरका ६० वर्षीय वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि पुष १७ गते अस्पताल भर्ना गरिएको थियो। सोहि दिनको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भई मंगलबार बिहान मृत्यु भएको मेडीकल कलेजले जनाएको छ । त्यस्तै , स्वास्थ्यमा समस्या भएपछि पुष १९ गते अस्पताल भर्ना भएका दाङका १३ वर्षीय बालकको २० गते कोरोना संक्रमण पुष्टि भई मंगलबार बिहान मृत्यृ भएको डा. श्रेष्ठले जानकारी दिए । यससँगै नेपालगन्ज मेडीकल कलेजमा हालसम्म ४९ कोरोना संक्रमितको मृत्यु भैसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा