गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बाँकेको क्यान्सर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना, एक साताको लागि सेवा बन्द बाँकेको क्यान्सर अस्पतालका ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना, एक साताको लागि सेवा बन्द हेल्थ आवाज आईतबार, २०७८ वैशाख १२ गते, १६:२१ मा प्रकाशित काठमाडौँ – बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ९० प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पताल प्रशासनले जानकारी दिए अनुसार खजुरामा कार्यरत कर्मचारीहरुको पिसिआर परीक्षण गराउँदा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स र प्रशासनिक कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो। अस्पतालको कर्मचारीलाई नै कोरोना संक्रमण देखिएपछि बिरामीको सेवा प्रभावित हुने भन्दै आइतबारदेखि १८ गतेसम्मको लागि इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द गर्ने अस्पतालले जनाएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ? भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति थपिए ?