गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर एकै परिवारका चारजनाको मृत्यु कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर एकै परिवारका चारजनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ पुस १५ गते, १०:३६ मा प्रकाशित सांकेतिक तस्वीर : एजेन्सी बुटवल—बाँकेस्थित कर्णाली प्रदेशको मेडिकल स्टोर कक्षमा चार जना मृत भेटिएका छन। मृतक चारै जनाको सनाखत भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका—६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको उनले बताए। भेरी अस्पतालका निमित्त मेसु डा. खगेन्द्रजंग शाहकाअनुसार कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा कोइला बालेर सुतेका कर्मचारी र उनका परिवारको निसास्सिएर मृत्यु भएको हो । घटनास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले आफूहरू घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड