गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर एकै परिवारका चारजनाको मृत्यु कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर एकै परिवारका चारजनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ पुस १५ गते, १०:३६ मा प्रकाशित सांकेतिक तस्वीर : एजेन्सी बुटवल—बाँकेस्थित कर्णाली प्रदेशको मेडिकल स्टोर कक्षमा चार जना मृत भेटिएका छन। मृतक चारै जनाको सनाखत भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका—६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको उनले बताए। भेरी अस्पतालका निमित्त मेसु डा. खगेन्द्रजंग शाहकाअनुसार कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा कोइला बालेर सुतेका कर्मचारी र उनका परिवारको निसास्सिएर मृत्यु भएको हो । घटनास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले आफूहरू घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु यसरी बुझौं योगको महत्व मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु यसरी बुझौं योगको महत्व