गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरोले कोभिड केयर सेन्टर संचालनमा ल्याउँदै न्यूरोले कोभिड केयर सेन्टर संचालनमा ल्याउँदै हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १०:३४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित न्यूरो हस्पिटलले कोभिड केयर सेन्टर सञ्चालनमा ल्याउने भएको छ । कोभिड—१९ का बिरामीहरुको उपचारका लागि सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । विगतमा जस्तो न्यूरो हस्पिटलले यस पटक छट्टै कोभिड उपचार केन्द्र नखोल्ने भएको छ । कोभिडका बिरामीको उपचार गरेको खर्च पनि नउठने गरेर राज्यले पैसा दिएको भन्दैं न्यूरोले १५ देखि २० शैय्याको न्युरो कोभिड केयर सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । ‘न्यूरोमा भर्ना भएका बिरामीलाई संक्रमण देखिए त्यस्ता बिरामीको उपचारको लागि केयर सेन्टर खोल्ने तयारी गरिएको छ,’ हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले भने, ‘अबको एक साता भित्र वार्ड तयार गरेर कोरोना संक्रमण भएका बिरामीको उपचार थाल्नेछौं ।’ यसअघि न्यूरो हस्पिटलले आईसीयुसहितको छुट्टै ५१ शैय्याको कोभिड उपचार केन्द्र संचालनमा ल्याएको थियो । जसमा ७ शैय्याको आईसीयु, २ भेन्टिलेटर र ४२ शैय्या जनरल रहेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड