गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरोले कोभिड केयर सेन्टर संचालनमा ल्याउँदै न्यूरोले कोभिड केयर सेन्टर संचालनमा ल्याउँदै हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १०:३४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित न्यूरो हस्पिटलले कोभिड केयर सेन्टर सञ्चालनमा ल्याउने भएको छ । कोभिड—१९ का बिरामीहरुको उपचारका लागि सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । विगतमा जस्तो न्यूरो हस्पिटलले यस पटक छट्टै कोभिड उपचार केन्द्र नखोल्ने भएको छ । कोभिडका बिरामीको उपचार गरेको खर्च पनि नउठने गरेर राज्यले पैसा दिएको भन्दैं न्यूरोले १५ देखि २० शैय्याको न्युरो कोभिड केयर सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । ‘न्यूरोमा भर्ना भएका बिरामीलाई संक्रमण देखिए त्यस्ता बिरामीको उपचारको लागि केयर सेन्टर खोल्ने तयारी गरिएको छ,’ हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले भने, ‘अबको एक साता भित्र वार्ड तयार गरेर कोरोना संक्रमण भएका बिरामीको उपचार थाल्नेछौं ।’ यसअघि न्यूरो हस्पिटलले आईसीयुसहितको छुट्टै ५१ शैय्याको कोभिड उपचार केन्द्र संचालनमा ल्याएको थियो । जसमा ७ शैय्याको आईसीयु, २ भेन्टिलेटर र ४२ शैय्या जनरल रहेको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध