गृहपृष्ठ ∕ प्रदेश १ ∕ एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण हेल्थ आवाज शनिबार, २०७८ जेठ २२ गते, १३:३० मा प्रकाशित विराटनगर-नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संघले कोशी एम्बुलेन्स चालक संघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । फ्रन्टलाइनमा रहेर खटिने एम्बुलेन्स चालकहरूलाई माक्स, सेनिटाइजरलगायका स्वास्थ्य सामाग्री वितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वास्थ्य सामाग्री कोशी एम्बुलेन्स चालक संघका अध्यक्ष अशोककुमार यादवलाई हस्तान्तरण गरेका थिए । यसअघि पनि संघले सुरक्षाकर्मी, पत्रकार र ज्येष्ठ नागरिकहरूलाई पनि स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही… डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी विराटनगरका १४ फार्मेसीमा अनुगमन, बदमासी गर्ने सात फार्मेसीमा ताला दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल Young’s lip with tiny bugs: needs awareness of leishmaniasis देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख योग के हो ? यसका प्रकार र फाइदा ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल Young’s lip with tiny bugs: needs awareness of leishmaniasis देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख योग के हो ? यसका प्रकार र फाइदा ऋणपान गरेर भएपनि स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री