गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराट मेडिकल कलेजमा रोबटिक आर्म प्रविधीबाट शल्यक्रिया सुरू विराट मेडिकल कलेजमा रोबटिक आर्म प्रविधीबाट शल्यक्रिया सुरू हेल्थ आवाज शुक्रबार, २०७८ फागुन २० गते, १९:०१ मा प्रकाशित रोबटिक आर्म प्रविधीबाट शल्यक्रिया गर्दै डा. कार्कीसहितको टिम । विराटनगर—विराटनगरस्थित विराट मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले रोबटिक आर्म प्रविधी भित्र्याएको छ । शुक्रबार अस्पतालले विज्ञप्ति जारी गर्दै रोबर्टको माध्यमबाट जटिल शल्यक्रियाहरु सहज तरिकाले गर्न सकिने प्रविधी भित्र्याइएको जानकारी दिएको छ । अस्पतालकाअनुसार रोबर्टलाई आवाज वा मेकानिकल दुवै तरिकाबाट शल्यचिकित्सकले निर्देशन वा नियन्त्रण गर्न सक्ने हुँदा शल्यक्रिया गर्ने समय समेत कम हुने र गुणस्तरी सेवा प्रदान हुनेछ । अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीकाअनुसार यो प्रविधीबाट विराटले २० वटा शल्यक्रिया सम्पन्न गरिसकेको छ । ‘यस प्रविधीबाट हामीले २० वटा शल्यक्रिया सम्पन्न गरिसकेका छौं,’ डा. कार्कीले भने, ‘यसरी गरेका शल्यक्रियाको परिणाम उत्कृष्ट आएको छ ।’ क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर छोरीको साहसले बुवालाई दियो नयाँ जीवन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर छोरीको साहसले बुवालाई दियो नयाँ जीवन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता