गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराट मेडिकल कलेजमा रोबटिक आर्म प्रविधीबाट शल्यक्रिया सुरू विराट मेडिकल कलेजमा रोबटिक आर्म प्रविधीबाट शल्यक्रिया सुरू हेल्थ आवाज शुक्रबार, २०७८ फागुन २० गते, १९:०१ मा प्रकाशित रोबटिक आर्म प्रविधीबाट शल्यक्रिया गर्दै डा. कार्कीसहितको टिम । विराटनगर—विराटनगरस्थित विराट मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले रोबटिक आर्म प्रविधी भित्र्याएको छ । शुक्रबार अस्पतालले विज्ञप्ति जारी गर्दै रोबर्टको माध्यमबाट जटिल शल्यक्रियाहरु सहज तरिकाले गर्न सकिने प्रविधी भित्र्याइएको जानकारी दिएको छ । अस्पतालकाअनुसार रोबर्टलाई आवाज वा मेकानिकल दुवै तरिकाबाट शल्यचिकित्सकले निर्देशन वा नियन्त्रण गर्न सक्ने हुँदा शल्यक्रिया गर्ने समय समेत कम हुने र गुणस्तरी सेवा प्रदान हुनेछ । अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीकाअनुसार यो प्रविधीबाट विराटले २० वटा शल्यक्रिया सम्पन्न गरिसकेको छ । ‘यस प्रविधीबाट हामीले २० वटा शल्यक्रिया सम्पन्न गरिसकेका छौं,’ डा. कार्कीले भने, ‘यसरी गरेका शल्यक्रियाको परिणाम उत्कृष्ट आएको छ ।’ क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको… हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग देशका १९ जिल्ला कोरोनाको अति उच्च जोखिममा, उपत्यकाका तीनै जिल्ला हटस्पट