गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? हेल्थ आवाज सोमबार, २०८१ भदौ १७ गते, १०:२० मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—ढिलो विवाह, खानपानलगायतका यावत कारणले पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दैं गएको छ । महिला वा पुरुषको प्रजनन स्वास्थ्यमा देखिने विविध समस्या कारण प्राकृतिक रुपमै धेरै दम्पत्तिहरुलाई सन्तान जन्माउन मुस्किल पर्ने गरेको छ । प्रविधीमा भएको अभूतपूर्व विकासका कारण अहिले प्राकृतिक रुपमै गर्भधारण गर्न नसकेतापनि सन्तान सुखबाट बिमुख हुनुपर्ने अवस्था छैन । त्यहीमध्ये एक प्रविधी हो आईभीएफ । आईभीएफ विधीमार्फत गर्धधारण गराउँदा पुरुषको वीर्य र महिलाको अण्डलाई बाहिर ल्याबमा मिलाएर त्यसलाई महिलाको पाठेघरका राख्ने गरिन्छ । आईभीएफ के हो ? कसरी काम गर्छ ? भण्डारण गरिएका अण्ड र वीर्यबाट बच्चा जन्माउँदा के बच्चा स्वस्थ्य हुन्छ ? यी प्रश्नको जवाफ दिदैंछिन् इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा. नेहा हुमागाई । बाँकी भिडियोबाट क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… यस्ता छन् यौन सम्पर्कका ६ मनोवैज्ञानिक तथ्य धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ५ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा कोशीका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध, उपचारवापत १२ अर्ब ७२ करोड भुक्तानी Suicide: Shifting the Discourse from Blaming to Empathy नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ? स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा कोशीका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध, उपचारवापत १२ अर्ब ७२ करोड भुक्तानी Suicide: Shifting the Discourse from Blaming to Empathy नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ?