गृहपृष्ठ ∕ यौन स्वास्थ्य ∕ आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? हेल्थ आवाज सोमबार, २०८१ भदौ १७ गते, १०:२० मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—ढिलो विवाह, खानपानलगायतका यावत कारणले पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दैं गएको छ । महिला वा पुरुषको प्रजनन स्वास्थ्यमा देखिने विविध समस्या कारण प्राकृतिक रुपमै धेरै दम्पत्तिहरुलाई सन्तान जन्माउन मुस्किल पर्ने गरेको छ । प्रविधीमा भएको अभूतपूर्व विकासका कारण अहिले प्राकृतिक रुपमै गर्भधारण गर्न नसकेतापनि सन्तान सुखबाट बिमुख हुनुपर्ने अवस्था छैन । त्यहीमध्ये एक प्रविधी हो आईभीएफ । आईभीएफ विधीमार्फत गर्धधारण गराउँदा पुरुषको वीर्य र महिलाको अण्डलाई बाहिर ल्याबमा मिलाएर त्यसलाई महिलाको पाठेघरका राख्ने गरिन्छ । आईभीएफ के हो ? कसरी काम गर्छ ? भण्डारण गरिएका अण्ड र वीर्यबाट बच्चा जन्माउँदा के बच्चा स्वस्थ्य हुन्छ ? यी प्रश्नको जवाफ दिदैंछिन् इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा. नेहा हुमागाई । बाँकी भिडियोबाट क्याटेगोरी : यौन स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति भिडियो रिपोर्ट: के तापक्रमले वीर्यलाई असर गर्छ ? पुरुषले वीर्यको… अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक… महिनावारी हुँदा यी कुरामा दिऔँ ध्यान : कति समयमा फेर्ने… शुक्राणुलाई पौडन रोक्ने पुरुष गर्भ निरोधक चक्की : यसरी गर्छ… यस्ता छन् यौन सम्पर्कका ६ मनोवैज्ञानिक तथ्य धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं