गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ धनगढीका कोभिड–१९ संक्रमित परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन धनगढीका कोभिड–१९ संक्रमित परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, ०८:५४ मा प्रकाशित धनगढी-विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका परिवारका सदस्यसहित १३ जनाको नमुना संकलन गरेको छ । संक्रमितका १० जना परिवारका सदस्य, दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेकासहित गरी १३ जनाको थ्रोट स्वाव संकलन गरिएको सेती प्रादेशिक अस्पताले जनाएको छ । यसअघि कोभिड १९ को संक्रमण देखिएका परिवारका सदस्यमा कोरोनाको कुनै पनि किसिमको लक्षण नदेखिएको भन्दै नमुना संकलन गरिएको थिएन । बुधबार नमूना संकलनपछि भने संक्रमितका परिवारलाई घरमै क्वारेन्टाइनमा बस्न पठाइएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए । सेती अस्पतालबाट यसअघि २६ जनाको स्वाव पठाइएकोमा २० जनाको रिपोर्ट आएको छ । जसमा एक जनाको पोजेटिभ र बाँकी १९ जनाको नेगेटिभ छ भने ६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने अत्तरियाको विश्वास फार्मेसीलाई २ लाख रुपैयाँ जरिवाना टेली हेल्थ कार्यक्रम सञ्चालनदेखि बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउनेसम्म धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ४ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’