गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बाजुरामा आज ९ सय ३५ जनालाई खोप लगाइदै बाजुरामा आज ९ सय ३५ जनालाई खोप लगाइदै हेल्थ आवाज बिहीबार, २०७७ माघ १५ गते, १५:३९ मा प्रकाशित काठमाडौँ – सुदूरपश्चिम प्रदेशको बाजुरामा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । बिहिबार देखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। उनका अनुसार जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाइने छ । अन्य जिल्लामा बुधबारदेखि सुरू भएको अभियान बाजुरामा भने आजबाट सुरु भएको हो । खोप पुग्न ढिलाइ भएकाले बिहिबारदेखि अभियान थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार