गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण हेल्थ आवाज बुधबार, २०७८ वैशाख ८ गते, १७:३६ मा प्रकाशित धनगढी-कञ्चनपुरको महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रशासन फाँटमा कार्यरत ५ जना कर्मचारी, ४ जना स्टाफ नर्स र ५ जना कार्यलय सहयोगीमा कोरोना पोजेटिभ देखिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । केहीलाई आइसोलेसन र केहीलाई होम आइसोलेसनमा बस्ने गरी व्यवस्था मिलाइएको उनले बताए । ‘संक्रमण बढिरहेका बेला अस्पतालको जनशक्ति कम थियो । त्यसैमा कर्मचारीलाई संक्रमण हुँदा समस्या थपिएको छ,’ अध्यक्ष जोशीले भने, ‘अस्पतालमा बेड थपेर कोरोना संक्रमितको उपचारका लागि थप व्यवस्थित गर्ने तयारीमा छौ ।’ उनले बिहिबारदेखि अस्पतालमा ६ वटा आइसीयु बेड तथा ४ वटा भेन्टिलेटर बेड थप गरेर अस्पतालले सेवा दिने बताए । महाकाली अस्पतालको आइसोलेसनमा अहिले लक्षण देखिएका ३८ जना बिरामी राखिएको छ भने लक्षण नदेखिएकालाई आइसीएचको भवनमा राखिएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड