गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण हेल्थ आवाज बुधबार, २०७८ वैशाख ८ गते, १७:३६ मा प्रकाशित धनगढी-कञ्चनपुरको महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रशासन फाँटमा कार्यरत ५ जना कर्मचारी, ४ जना स्टाफ नर्स र ५ जना कार्यलय सहयोगीमा कोरोना पोजेटिभ देखिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । केहीलाई आइसोलेसन र केहीलाई होम आइसोलेसनमा बस्ने गरी व्यवस्था मिलाइएको उनले बताए । ‘संक्रमण बढिरहेका बेला अस्पतालको जनशक्ति कम थियो । त्यसैमा कर्मचारीलाई संक्रमण हुँदा समस्या थपिएको छ,’ अध्यक्ष जोशीले भने, ‘अस्पतालमा बेड थपेर कोरोना संक्रमितको उपचारका लागि थप व्यवस्थित गर्ने तयारीमा छौ ।’ उनले बिहिबारदेखि अस्पतालमा ६ वटा आइसीयु बेड तथा ४ वटा भेन्टिलेटर बेड थप गरेर अस्पतालले सेवा दिने बताए । महाकाली अस्पतालको आइसोलेसनमा अहिले लक्षण देखिएका ३८ जना बिरामी राखिएको छ भने लक्षण नदेखिएकालाई आइसीएचको भवनमा राखिएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा प्रदान गर्ने स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया Child Mental Health: Recognition, Rationed शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा प्रदान गर्ने स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग