गृहपृष्ठ ∕ समाचार ∕ ‘पुल दरबन्दी’का कर्मचारीलाई आफू खुसी काजमा खटाएकोमा सर्वोच्चद्वारा कारण देखाउ आदेश ‘पुल दरबन्दी’का कर्मचारीलाई आफू खुसी काजमा खटाएकोमा सर्वोच्चद्वारा कारण देखाउ आदेश हेल्थ आवाज शुक्रबार, २०७८ साउन २९ गते, १२:०८ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नर्सिङ अधिकृत पुष्पा जोशीलाई काजमा खटाएको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीस प्रकाशकुमार ढुंगानाको एकल इजलासले सामाजिक विकास मन्त्रालयको नाममा सो आदेश दिएको हो । सामाजिक विकास मन्त्रालयले कर्मचारीले बिरामी भएको मेडिकल रिपोर्ट पेश गर्दा समेत जबरजस्ती स्वास्थ्य कार्यालय दार्चुला सरुवा गरेको थियो । आफूलाई समायोजन ऐन विपरीत सरुवा गरेको भन्दै उनी सर्वोच्च पुगेकी थिइन् । सर्वोच्च सरुवा आदेश कार्यन्वयन नगर्न समेत भनेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बिरामी हुन नदिन लाग्नुपर्छ : प्रधानमन्त्री धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने… नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ७ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने चुरोटमा २ पैसा कर वृद्धि क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता