गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : चिकित्सा शिक्षा अध्ययनका लागि छात्रवृत्तिको आवेदन माग सुदूरपश्चिम प्रदेश : चिकित्सा शिक्षा अध्ययनका लागि छात्रवृत्तिको आवेदन माग पदमराज भट्ट बुधबार, २०७८ मंसीर १५ गते, १२:०१ मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, उच्च शिक्षा महाशाखाले चिकित्सा शिक्षा अध्ययन छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै २०७८-०७९ स्वीकृत विकास कार्यक्रम अनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गरी स्वदेशभित्रका विश्वविद्यालय तथा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासि, जनजाति , सिमान्तकृत, लोपोन्मुख समुदाय पिछडिएको क्षेत्र तथा जेहेन्दार विद्यार्थीका लागि चिकित्सा शिक्षा अध्ययन छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति एकिकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७६ अनुसार प्रदान गरिने मन्त्रालयले जनाएको छ । चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रति विद्यार्थीलाई १० लाखका ९ जनालाई प्रदान गरिनेछ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट