गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : चिकित्सा शिक्षा अध्ययनका लागि छात्रवृत्तिको आवेदन माग सुदूरपश्चिम प्रदेश : चिकित्सा शिक्षा अध्ययनका लागि छात्रवृत्तिको आवेदन माग पदमराज भट्ट बुधबार, २०७८ मंसीर १५ गते, १२:०१ मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, उच्च शिक्षा महाशाखाले चिकित्सा शिक्षा अध्ययन छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै २०७८-०७९ स्वीकृत विकास कार्यक्रम अनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गरी स्वदेशभित्रका विश्वविद्यालय तथा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासि, जनजाति , सिमान्तकृत, लोपोन्मुख समुदाय पिछडिएको क्षेत्र तथा जेहेन्दार विद्यार्थीका लागि चिकित्सा शिक्षा अध्ययन छात्रवृत्तिका लागि आवेदन माग गरेको हो । चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति एकिकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७६ अनुसार प्रदान गरिने मन्त्रालयले जनाएको छ । चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रति विद्यार्थीलाई १० लाखका ९ जनालाई प्रदान गरिनेछ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा Child Mental Health: Recognition, Rationed मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा