गृहपृष्ठ ∕ समाचार ∕ कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन पदमराज भट्ट शुक्रबार, २०८२ मंसीर ५ गते, १०:३४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले आयुर्वेद प्रतिष्ठान संचालनका लागि कानुन बनाएको ७ वर्षसम्म संचालनको निर्णय हुन सकेको छैन । वि.सं. २०७६ सालमै सुदूरपश्चिम सरकारले आयुर्वेद प्रतिष्ठान संचालनका लागि कानुन निर्माण गरेको थियो । तर, कानुन निर्माण गरेको ७ वर्ष बितिसक्दा पनि गर्ने अझै प्रतिष्ठान संचालन गर्ने निर्णय गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेशमा आयुर्वेद स्वास्थ्य विज्ञानका क्षेत्रमा अध्ययन—अध्यापन र अनुसन्धानको ब्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना तथा संचालन गर्न कानुन नै निर्माण गरी १५ साउन २०७६ मा प्रमाणिकरण भई ऐन कार्यान्वयन आइसकेको छ । सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान हाल प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी उपमहानगरपालिका—१३ राजपुरमा तत्कालीन सेती आयुर्वेद औषधालयको स्थायी दरबन्दी र प्रदेश सरकारको अस्थायी दरबन्दीको भरमा चलेको छ । प्रदेश सरकारको नेतृत्व नै प्रदेशमा हस्तान्तरण भएका अधिकार समेत कार्यान्वयन नगरी आफू अनुकूलसँगै पहुँचका आधारमा वित्तीय स्रोतहरुको परिचालन गरिरहेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता