गृहपृष्ठ ∕ समाचार ∕ कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन पदमराज भट्ट शुक्रबार, २०८२ मंसीर ५ गते, १०:३४ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले आयुर्वेद प्रतिष्ठान संचालनका लागि कानुन बनाएको ७ वर्षसम्म संचालनको निर्णय हुन सकेको छैन । वि.सं. २०७६ सालमै सुदूरपश्चिम सरकारले आयुर्वेद प्रतिष्ठान संचालनका लागि कानुन निर्माण गरेको थियो । तर, कानुन निर्माण गरेको ७ वर्ष बितिसक्दा पनि गर्ने अझै प्रतिष्ठान संचालन गर्ने निर्णय गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेशमा आयुर्वेद स्वास्थ्य विज्ञानका क्षेत्रमा अध्ययन—अध्यापन र अनुसन्धानको ब्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना तथा संचालन गर्न कानुन नै निर्माण गरी १५ साउन २०७६ मा प्रमाणिकरण भई ऐन कार्यान्वयन आइसकेको छ । सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान हाल प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी उपमहानगरपालिका—१३ राजपुरमा तत्कालीन सेती आयुर्वेद औषधालयको स्थायी दरबन्दी र प्रदेश सरकारको अस्थायी दरबन्दीको भरमा चलेको छ । प्रदेश सरकारको नेतृत्व नै प्रदेशमा हस्तान्तरण भएका अधिकार समेत कार्यान्वयन नगरी आफू अनुकूलसँगै पहुँचका आधारमा वित्तीय स्रोतहरुको परिचालन गरिरहेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज