गृहपृष्ठ ∕ टिप्स ∕ किन आउँछ आँखामा आनो ? कसरी गर्न सकिन्छ उपचार ? किन आउँछ आँखामा आनो ? कसरी गर्न सकिन्छ उपचार ? डा.बेन लिम्बु वरिष्ठ आँखा विशेषज्ञ, तिलगंगा आँखा प्रतिष्ठान शुक्रबार, २०७६ भदौ १३ गते, १५:४० मा प्रकाशित शरीरको अन्य भागमा जस्तै आँखामा आउने पिलो आनो हो । आँखा वरिपरिको छाला विशेष प्रकारको हुन्छ । आँखाको रौं (परेला)को तल ग्रन्थी हुन्छ । उक्त ग्रन्थीमा ब्याक्टेरियाको संक्रमण हुँदा आनो आउँछ । लक्षण आँखाको डिलको भाग सुन्निनु सुन्निएको भागको वरिपरी दुख्नु कारण आँखाको सुरक्षा र सरसफाइको कमी सुगर भएकाहरुमा पनि देखिन सक्छ चस्मा लगाउने केही ब्यक्तिमा चस्माको पावर नमिल्दा असर आनो आँखाको लागि त्यति धेरै घातक नहुने भएपनि यसले उग्र रुप लियो भने आँखाको पूरै भागमा आउँछ । यसले उग्र रुप लियो र यसको पिप आँखामा प¥यो भने आँखाको दृष्टि गुम्न पनि सक्छ । उपचार मन तातो पानीले नियमित धुनुपर्छ । केही व्यक्तिले नुन वा सोडा मिसाएको पानीले पनि आँखा धुन्छन । तर यस्तो पानीले आँखालाई असर गर्न सक्ने भएकाले पानी सफा र शुद्ध हुन जरुरी छ । यती गर्दा पनि निको भएन भने अस्पताल जानुपर्छ । (डा. लिम्बु तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा रोग विशेषज्ञ हुन् ।) क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने