गृहपृष्ठ ∕ टिप्स ∕ हत्केलाको छालामा आउने फोकाबाट कसरी छुट्कारा पाउने ? हत्केलाको छालामा आउने फोकाबाट कसरी छुट्कारा पाउने ? हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक १५ गते, १५:४४ मा प्रकाशित हामीमध्ये कोही न कोही कहिलेकाही हत्केलाको छालामा फोका आउने समस्याबाट पीडित हुने गर्छौ । लगातार छालाको कुनै भाग च्यापिदा वा थिचिएको अवस्थामा यस्तो फोका देखा पर्दछ । यसलाई सामान्य बोलीचालीको भाषामा ठेला पनि भन्ने गरिन्छ । यसले ब्यक्तिको दैनिकीमा समस्या देखा परी पीडा समेत हुने गर्दछ । छाला हाम्रो शरीरको बाहिरी भागमा रहने पातलो तथा संवेदनशील तन्तुमध्ये एक हो । अझ हत्केलाको छाला त झनै संवेदनशिल हुन्छ । शरीरको भित्री मांसपेशीसंग जोडिएर रहने यस तन्तुलाई बाहिरी तत्वले प्रभाव पारेमा यसको असर देखा पर्दछ । तसर्थ यसलाई कुनै पनि बाहिरी वस्तुले सजिलै प्रभाव पार्न सक्दछ । तसर्थ ठेलाको घरेलु उपचारमा निम्न बस्तु प्रयोग गर्न सक्छौंः – घ्यूकुमारी – भ्यास्लीन – सयपत्री फुलको रस – नरिवलको तेल – कागतीको रस माथी उल्लेखित घरेलु औषधिहरुलाई ठेला परेको भाग वरिपरि र घाउमाथि नै पनि लगाउन सकिन्छ । यसले घाउलाई सुख्खा हुनबाट जोगाई चाँडोभन्दा चाँडो निको पार्न मद्दत गर्दछ । क्याटेगोरी : टिप्स, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर