गृहपृष्ठ ∕ टिप्स ∕ हत्केलाको छालामा आउने फोकाबाट कसरी छुट्कारा पाउने ? हत्केलाको छालामा आउने फोकाबाट कसरी छुट्कारा पाउने ? हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक १५ गते, १५:४४ मा प्रकाशित हामीमध्ये कोही न कोही कहिलेकाही हत्केलाको छालामा फोका आउने समस्याबाट पीडित हुने गर्छौ । लगातार छालाको कुनै भाग च्यापिदा वा थिचिएको अवस्थामा यस्तो फोका देखा पर्दछ । यसलाई सामान्य बोलीचालीको भाषामा ठेला पनि भन्ने गरिन्छ । यसले ब्यक्तिको दैनिकीमा समस्या देखा परी पीडा समेत हुने गर्दछ । छाला हाम्रो शरीरको बाहिरी भागमा रहने पातलो तथा संवेदनशील तन्तुमध्ये एक हो । अझ हत्केलाको छाला त झनै संवेदनशिल हुन्छ । शरीरको भित्री मांसपेशीसंग जोडिएर रहने यस तन्तुलाई बाहिरी तत्वले प्रभाव पारेमा यसको असर देखा पर्दछ । तसर्थ यसलाई कुनै पनि बाहिरी वस्तुले सजिलै प्रभाव पार्न सक्दछ । तसर्थ ठेलाको घरेलु उपचारमा निम्न बस्तु प्रयोग गर्न सक्छौंः – घ्यूकुमारी – भ्यास्लीन – सयपत्री फुलको रस – नरिवलको तेल – कागतीको रस माथी उल्लेखित घरेलु औषधिहरुलाई ठेला परेको भाग वरिपरि र घाउमाथि नै पनि लगाउन सकिन्छ । यसले घाउलाई सुख्खा हुनबाट जोगाई चाँडोभन्दा चाँडो निको पार्न मद्दत गर्दछ । क्याटेगोरी : टिप्स, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती