गृहपृष्ठ ∕ टिप्स ∕ बालबालिकामा देखिने एपेन्डिसाइटिसको लक्षण बालबालिकामा देखिने एपेन्डिसाइटिसको लक्षण हेल्थ आवाज बुधबार, २०८० असोज ३ गते, १६:५६ मा प्रकाशित बालबालिकाहरू स्कूल जानबाट जोगिन धेरै बहानाहरू छन् । सबैभन्दा साधारण बहाना पेट दुखाइको हुन्छ । अभिभावकहरूले प्राय यस्तो बाहानाहरुलाई हल्का रूपमा लिन्छन् । तर बालबालिकाको पेट दुख्ने समस्यामा अलिकति पनि लापरवाही भयो भने त्यसले पछि ठुलो समस्या निम्त्याउन सक्छ । किनकि यो एपेन्डिसाइटिसको लक्षण हुन सक्छ । एपेन्डिसाइटिस भनेको एपेन्डिक्सको रोग हो । यो हाम्रो आन्द्रासँग जोडिएको सानो थैली पेटको तल्लो भागको दाहिने छेउमा हुन्छ । एपेन्डिक्स बन्द भएपछि त्यसभित्र ब्याक्टेरिया जम्मा हुन थाल्छ । अर्थात् अवरोधका कारण आन्द्रासँगको सम्बन्ध टुट्छ । यस अंगमा रगतको आपूर्ति पनि बन्द हुन्छ । त्यसपछि एपेन्डिक्समा पिप बन्न थाल्छ । सुनिन थाल्छ अनि यसको आकार बढ्छ । एपेन्डिक्सको यो अवस्थालाई एपेन्डिसाइटिस भनिन्छ । समयमै उपचार गरिएन भने एपेन्डिक्स फुट्न सक्छ । एपेन्डिक्समा जम्मा भएका ब्याक्टेरिया पेटभर फैलिन्छ र यो घातक हुन सक्छ । एपेन्डिक्स हुँदा देखिने केही लक्षणहरु पेटमा अचानक तीव्र दुखाई हुने । नाभीको चारैतिर दुखाई हुनु । खोक्दा वा जोडले श्वास लिँदा पेट दुख्ने । ज्वारो आउने र उल्टि हुने । कब्जियत हुनु र डाइरिया चल्नु । पेट सुनिने –एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती