गृहपृष्ठ ∕ भिडियाे ∕ गिजर र हिटर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस, नत्र ज्यान नै जान सक्छ गिजर र हिटर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस, नत्र ज्यान नै जान सक्छ हेल्थ आवाज बुधबार, २०७८ पुस १४ गते, १३:०० मा प्रकाशित तस्बिर :- नवराज वाग्ले / हेल्थआवाज काठमाडौँ – कार्बन मनोअक्साइड पोइजन भनेको एक प्रकारको दुषित ग्यास हो। यो ग्यास, दाउरा जस्ता जैविक उर्जा बाल्दा निस्किने गर्छ। यसले कार्वनडाइअक्साइड भन्दा पनि बढी स्वास्थ्यलाई हानिकारक गर्छ। हामीले समाचारहरुमा हिटर बालेर सुत्दा एकै परिवारका सबै सदस्यको मृत्यु भएको, नुहाउँन बाथरुम गएका व्यक्ति मृत अवस्थामा फेला परेका जस्ता घटना सुन्ने र आफ्नै आँखाले पनि देख्ने गरेका छौँ। यसको कारण कार्बन मनोअक्साइड नै हो। यसले हिटर, आगो बालेको र गिजरजस्ता मेसिन प्रयोग गर्दा बलेको ग्यास विस्तारै कोठामा फैलिन्छ। त्यसपछि सुरुवातमा टाउको दुख्ने, वाकवाकी लाग्ने, र विस्तारै शरीरमा असर गर्दै जाँदा बेहोस भएर ढल्नेसम्म पनि हुने गर्छ। लामोसमयसम्म दुषित ग्यास भएको कोठामा बसिरहँदा मानिसको मस्तिष्कमा गहिरो आघात गर्ने र मुटुमा पनि असर पार्न सक्छ। यसले मृत्यु समेत गराउन सक्छ। गिजरमा नुहाउँदा र हिटर ताप्दा ध्यान दिनुपर्ने कुराहरु :- सकेसम्म गिजर बालेर नुहाउनु हुँदैन, भेन्टीलेशन राम्रो भएको बाथरुममा मात्र गिजर र हिटरको प्रयोग गर्ने, दाउरा, गुइठा र कोइला बालेर नसुत्ने। कार्बन मनोअक्साइड पोइजन भएमा तत्कालै कस्तो सावधानी अपनाउने ? सर्वप्रथम बिरामीलाई त्यो कोठाबाट हटाएर खुल्ला ठाउँमा राख्ने तुरुन्त अस्पताल लैजाने अक्सिजनको व्यवस्था गर्ने क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने