गृहपृष्ठ ∕ भिडियाे ∕ गिजर र हिटर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस, नत्र ज्यान नै जान सक्छ गिजर र हिटर प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस, नत्र ज्यान नै जान सक्छ हेल्थ आवाज बुधबार, २०७८ पुस १४ गते, १३:०० मा प्रकाशित तस्बिर :- नवराज वाग्ले / हेल्थआवाज काठमाडौँ – कार्बन मनोअक्साइड पोइजन भनेको एक प्रकारको दुषित ग्यास हो। यो ग्यास, दाउरा जस्ता जैविक उर्जा बाल्दा निस्किने गर्छ। यसले कार्वनडाइअक्साइड भन्दा पनि बढी स्वास्थ्यलाई हानिकारक गर्छ। हामीले समाचारहरुमा हिटर बालेर सुत्दा एकै परिवारका सबै सदस्यको मृत्यु भएको, नुहाउँन बाथरुम गएका व्यक्ति मृत अवस्थामा फेला परेका जस्ता घटना सुन्ने र आफ्नै आँखाले पनि देख्ने गरेका छौँ। यसको कारण कार्बन मनोअक्साइड नै हो। यसले हिटर, आगो बालेको र गिजरजस्ता मेसिन प्रयोग गर्दा बलेको ग्यास विस्तारै कोठामा फैलिन्छ। त्यसपछि सुरुवातमा टाउको दुख्ने, वाकवाकी लाग्ने, र विस्तारै शरीरमा असर गर्दै जाँदा बेहोस भएर ढल्नेसम्म पनि हुने गर्छ। लामोसमयसम्म दुषित ग्यास भएको कोठामा बसिरहँदा मानिसको मस्तिष्कमा गहिरो आघात गर्ने र मुटुमा पनि असर पार्न सक्छ। यसले मृत्यु समेत गराउन सक्छ। गिजरमा नुहाउँदा र हिटर ताप्दा ध्यान दिनुपर्ने कुराहरु :- सकेसम्म गिजर बालेर नुहाउनु हुँदैन, भेन्टीलेशन राम्रो भएको बाथरुममा मात्र गिजर र हिटरको प्रयोग गर्ने, दाउरा, गुइठा र कोइला बालेर नसुत्ने। कार्बन मनोअक्साइड पोइजन भएमा तत्कालै कस्तो सावधानी अपनाउने ? सर्वप्रथम बिरामीलाई त्यो कोठाबाट हटाएर खुल्ला ठाउँमा राख्ने तुरुन्त अस्पताल लैजाने अक्सिजनको व्यवस्था गर्ने क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग