गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो रिपोर्टः के रक्सीको लत रोग हो ? रक्सीको लत किन लाग्छ, कसरी छुटाउन सकिन्छ ? भिडियो रिपोर्टः के रक्सीको लत रोग हो ? रक्सीको लत किन लाग्छ, कसरी छुटाउन सकिन्छ ? डा. पवन शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलबार, २०७९ वैशाख १३ गते, १०:४५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज रक्सी नखाने मान्छेहरु विरलै हुन्छन् । तर, सबैलाई यसको लत लाग्दैन् । मादक पदार्थ खादैमा लत लाग्छ भन्ने पनि हुँदैन् । लत किन लाग्छ भने यो एउटा बायोलोजिकल प्रक्रिया हो । यो एक किसिमको रोग नै हो । बंशाणुगत रुपमा पनि यसले असर गर्न सक्छन्, बुवाआमामा मादक पदार्थ सेवनको लत छ भने बच्चामा हुने सम्भावना बढी हुन्छ । हाम्रो दिमागका रसायनिक तत्वहरु एडिक्सनप्रति भल्गरेबल छन् भने त्यस्ता व्यक्तिहरुले मादक पदार्थ सेवन गरेपछि लत लाग्ने सम्भावना बढी हुन्छ । थप डा. पवन शर्मासँगको भिडियो कुराकानीबाट: क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… ‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी… कलेजो प्रत्यारोपणको १० वर्षपछि प्रदीप रायमाझीको अनुभव : ‘म हेल्दी… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ६ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार योग के हो ? यसका प्रकार र फाइदा भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार योग के हो ? यसका प्रकार र फाइदा भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला