गृहपृष्ठ ∕ योग ∕ आँखा र टाउको दुख्ने समस्यामा गर्नुहोस् यी योग आँखा र टाउको दुख्ने समस्यामा गर्नुहोस् यी योग हेल्थ आवाज सोमबार, २०८० वैशाख १८ गते, ०६:३० मा प्रकाशित 42871307 - beautiful sporty fit yogini woman practices yoga asana chakrasana (or urdva dhanurasana) - wheel pose (or upward facing bow) pose in studio गर्मीमा आँखा पोल्ने वा रातो हुने दुखाइ हुन सक्छ। साथै गर्मी र घामका कारण माइग्रेनको समस्या पनि बढ्न सक्छ । यस्तो अवस्थामा आफूलाई हाइड्रेटेड राख्नुका साथै गर्मीमा माइग्रेन र कडा घामका कारण आँखामा जलन हुने समस्यालाई हटाउन केही योगासन गर्न सकिन्छ । चक्रासन योग आँखामा जलन वा दुख्ने समस्याबाट छुटकारा पाउन चक्रासनको नियमित अभ्यास गर्नुपर्छ । आँखाको स्वास्थ्य र उज्यालो बढाउन चक्रासन योग लाभदायक हुन्छ । यो योगले मस्तिष्कलाई पनि स्वस्थ बनाउँछ । पश्चिमोत्तनासन गर्मीमा टाउको दुख्ने समस्या बढ्दै गएमा यसबाट छुटकारा पाउन नियमित रूपमा पश्चिमोत्तानासनको अभ्यास गर्नुपर्छ । यो आसनले दिमागलाई शान्त पार्छ र तनाव कम गर्छ । तनाव माइग्रेनको प्रमुख कारण हो । यस आसनले तनाव कम गर्न सक्छ । सेतुबन्धासन गर्मीमा नियमित रूपमा सेतुबन्धासन योग गर्नाले फाइदा हुन्छ । सेतुबन्धासनको अभ्यासले रक्तचाप नियन्त्रणमा रहन्छ र मन शान्त रहन्छ । सेतुबन्धासनको अभ्यासले चिन्ता र तनाव कम गर्न पनि फाइदाजनक हुन्छ । यो आसन नियमित गर्नाले मस्तिष्कमा रगत र अक्सिजन सही मात्रामा पुग्छ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ५ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ६ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल ७ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र TFN ट्रेण्डिङ नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति सधै स्वस्थ रहन गर्नुहोस् ताडासन कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल' नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित, महासचिवमा डा. मनिष निर्वाचित कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति सधै स्वस्थ रहन गर्नुहोस् ताडासन कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न अतिरिक्त सचिव डा. श्रेष्ठको नेतृत्वमा समिति गठन दाँतको उपचारका लागि प्रधानमन्त्रीको रोजाइमा प्रहरी अस्पताल एनएमए कार्यकारिणी समितिको कार्यकाल बढाउने प्रस्ताव विरुद्ध पाँच परिषद् सदस्यको फरक मत मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको 'युरोलोजी एण्ड किड्नी हस्पिटल'