गृहपृष्ठ ∕ योग ∕ आँखा र टाउको दुख्ने समस्यामा गर्नुहोस् यी योग आँखा र टाउको दुख्ने समस्यामा गर्नुहोस् यी योग हेल्थ आवाज सोमबार, २०८० वैशाख १८ गते, ०६:३० मा प्रकाशित 42871307 - beautiful sporty fit yogini woman practices yoga asana chakrasana (or urdva dhanurasana) - wheel pose (or upward facing bow) pose in studio गर्मीमा आँखा पोल्ने वा रातो हुने दुखाइ हुन सक्छ। साथै गर्मी र घामका कारण माइग्रेनको समस्या पनि बढ्न सक्छ । यस्तो अवस्थामा आफूलाई हाइड्रेटेड राख्नुका साथै गर्मीमा माइग्रेन र कडा घामका कारण आँखामा जलन हुने समस्यालाई हटाउन केही योगासन गर्न सकिन्छ । चक्रासन योग आँखामा जलन वा दुख्ने समस्याबाट छुटकारा पाउन चक्रासनको नियमित अभ्यास गर्नुपर्छ । आँखाको स्वास्थ्य र उज्यालो बढाउन चक्रासन योग लाभदायक हुन्छ । यो योगले मस्तिष्कलाई पनि स्वस्थ बनाउँछ । पश्चिमोत्तनासन गर्मीमा टाउको दुख्ने समस्या बढ्दै गएमा यसबाट छुटकारा पाउन नियमित रूपमा पश्चिमोत्तानासनको अभ्यास गर्नुपर्छ । यो आसनले दिमागलाई शान्त पार्छ र तनाव कम गर्छ । तनाव माइग्रेनको प्रमुख कारण हो । यस आसनले तनाव कम गर्न सक्छ । सेतुबन्धासन गर्मीमा नियमित रूपमा सेतुबन्धासन योग गर्नाले फाइदा हुन्छ । सेतुबन्धासनको अभ्यासले रक्तचाप नियन्त्रणमा रहन्छ र मन शान्त रहन्छ । सेतुबन्धासनको अभ्यासले चिन्ता र तनाव कम गर्न पनि फाइदाजनक हुन्छ । यो आसन नियमित गर्नाले मस्तिष्कमा रगत र अक्सिजन सही मात्रामा पुग्छ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ७ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ TFN ट्रेण्डिङ तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तिवारीको अध्यक्षतामा फिजियोथेरापी संघ गण्डकी गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो नेपालमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा उच्चस्तरिय अनुगमन समिति गठन 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं