गृहपृष्ठ ∕ अन्य ∕ चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल हेल्थ आवाज आईतबार, २०७७ माघ ४ गते, १३:५९ मा प्रकाशित चीनले कोरोना संक्रमणको बढ्दो केसलाई मध्येनजर गर्दै ५ दिनभित्र एक अस्पताल निर्माण गरेको छ। कोरोना महामारी विरुद्ध लड्न १५ सय कोठा भएको अस्पतालको निर्माण कार्य शनिबार सम्पन्न गरेको हो। समाचार एजेन्सी सिनुह्वाको अनुसार सो अस्पताल हुवेइ प्रान्तको नान्गोंगमा बनाइएको हो। राजधानी शिजियाझुआंगमा संक्रमणको कयौं केस देखिएपछि चीनले अघिल्लो वर्ष पनि छोटो अवधिमा एक अस्पताल बनाएको थियो। चिनियाँ राष्ट्रीय स्वास्थ्य आयोगले हालै १ सय ३० केस पुष्टि भएको जनाएको छ। जसमध्ये ९० केस हुवेईको रहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै