गृहपृष्ठ ∕ विश्व ∕ चीनमा कोभिड संक्रमित दिनानुदिन बढ्दै, एकैदिन सांघाइमा ५४८७ जनामा संक्रमण चीनमा कोभिड संक्रमित दिनानुदिन बढ्दै, एकैदिन सांघाइमा ५४८७ जनामा संक्रमण हेल्थ आवाज शुक्रबार, २०७९ वैशाख १६ गते, १६:१४ मा प्रकाशित काठमाडौँ – चीनमा कोभिड-१९ संक्रमण अत्याधिक फैलिएको छ। बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका छन्। चिनियाँ अधिकारीहरुले दिएको जानकारीअनुसार चीनको सांघाइ सहरमा अत्याधिक संक्रमण पुष्टि भएको छ। त्यहाँ पछिल्लो २४ घण्टायता मात्रै ५ हजार ४८७ जना संक्रमित देखिएका बताइएको छ। पछिल्लो समय कोभिड संक्रमित संख्या बढ्दै गएकोले कयौं सहरमा लकडाउन समेत लगाइएको छ। यसको बाबजुद पनि कोभिड संख्यामा कमी आएको छैन। क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क