गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेखमा भेटिए ६ जना दादुरा रुबेला संक्रमित दैलेखमा भेटिए ६ जना दादुरा रुबेला संक्रमित चन्द्रा कँडेल मंगलबार, २०७६ फागुन २० गते, ०९:५८ मा प्रकाशित तस्वीरः एजेन्सी वीरेन्द्रनगर—सरकारले दादुरा रुबेला खोप राष्ट्रिय अभियान चलाइरहेकै बेला दैलेखमा ६ जना दादुरा रुवेलाबाट संक्रमित बिरामी भेटिएका छन् । नियमित रगत परीक्षणका क्रममा दादुरा रुवेलाबाट संक्रमित बिरामी भेटिएको जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा मात्रै ५ जना र भैरवी गाउँपालिकामा १ गरी ६ जना दादुरा रुवेलाका बिरामी भेटिएका हुन् । चालु आर्थिक वर्षको साउन यता मात्रै ४ जना बालबालिकामा दादुरा रुवेला ‘पोजेटिभ’ देखिएको जनस्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धीरप्रसाद रेग्मीले बताए । उनकाअनुसार संक्रमित बिरामीहरुको रगत परीक्षणका लागि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ?