गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दैलेखमा भेटिए ६ जना दादुरा रुबेला संक्रमित दैलेखमा भेटिए ६ जना दादुरा रुबेला संक्रमित चन्द्रा कँडेल मंगलबार, २०७६ फागुन २० गते, ०९:५८ मा प्रकाशित तस्वीरः एजेन्सी वीरेन्द्रनगर—सरकारले दादुरा रुबेला खोप राष्ट्रिय अभियान चलाइरहेकै बेला दैलेखमा ६ जना दादुरा रुवेलाबाट संक्रमित बिरामी भेटिएका छन् । नियमित रगत परीक्षणका क्रममा दादुरा रुवेलाबाट संक्रमित बिरामी भेटिएको जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा मात्रै ५ जना र भैरवी गाउँपालिकामा १ गरी ६ जना दादुरा रुवेलाका बिरामी भेटिएका हुन् । चालु आर्थिक वर्षको साउन यता मात्रै ४ जना बालबालिकामा दादुरा रुवेला ‘पोजेटिभ’ देखिएको जनस्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख धीरप्रसाद रेग्मीले बताए । उनकाअनुसार संक्रमित बिरामीहरुको रगत परीक्षणका लागि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… स्वास्थ्य जनशक्ति बढेपनि स्वास्थ्य सुचकहरुमा सुधार आउन सकेको छैन :… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो] विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो] विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी