गृहपृष्ठ ∕ समाचार ∕ मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको छ, छिट्टै काममा फर्किन्छु : प्रधानमन्त्री मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको छ, छिट्टै काममा फर्किन्छु : प्रधानमन्त्री हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २३ गते, ११:३७ मा प्रकाशित काठमाडौं – बुधबार।दोस्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका छन् । प्रत्यारोपण पछि आफ्ना प्रमुख सल्लाहकार विष्णु रिमालसंग कुरा गर्दै उनले भने ,’ साथीहरुलाई भनिदिनुस, मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भईरहेको छ, छिटै काममा फर्किनेछु। अस्पतालमाप्रमसँगको भेट पछि रिमालले ट्वीट गरेका छन्। उनले विहान जाउलो खाएको प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले जनाए। उनलाई हिजो देखि तरल तथा नरम आहार दिन सुरु गरिएको हो । यता प्रधानमन्त्रीलाई मिर्गौला दिएकी उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य स्थिती स्थिर देखिएको छ । उनलाई पनि नरम तथा तरल आहार दिन अस्पतालले सुरु गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट