गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जीले भनिन्, ‘मामालाई कस्तो छ ?’ प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जीले भनिन्, ‘मामालाई कस्तो छ ?’ हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १२:२५ मा प्रकाशित प्रधानमन्त्रीसँग उनकी भान्जी । फाइल तस्वीर नरेश संग्राैलाको फेसबुकबाट काठमाडौं – दोस्रो मिर्गौला प्रत्यारोपण गरेको पाँच दिन पछि दाता समीक्षा संग्रौला ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन्। नाताले भान्जी पर्ने भनिएकी समीक्षाले आइतबार बिहान प्रधानमन्त्री (मामा) ओलीलाई भेट्ने इच्छा व्यक्त गरेकी हुन्। ‘मामालाई कस्तो छ म भेट्न चाहान्छ’ ,उनले भनेकी छिन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक संजाल मार्फत समीक्षाले भेट्न चाहेको कुरा सार्वजनिक गरेका छन्। रिमालले आफु समीक्षाको स्वास्थ्य अवस्था बुझ्न बिहान गएको पनि बताएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ योग के हो ? यसका प्रकार र फाइदा ४ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ५ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग विशेषज्ञको पीडा विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ चीनमा पुनः लकडाउन घोषणा मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग विशेषज्ञको पीडा विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ चीनमा पुनः लकडाउन घोषणा