गृहपृष्ठ ∕ समाचार ∕ अनावश्यक रुपमा पारासिटामोल खरिद विक्री नगर्न औषधि व्यवस्था विभागको निर्देशन अनावश्यक रुपमा पारासिटामोल खरिद विक्री नगर्न औषधि व्यवस्था विभागको निर्देशन हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, १७:१० मा प्रकाशित काठमाडौं – ज्वरोको लागि प्रयोग हुने औषधि पारासिटामोल अनावश्यक खरीद र विक्री नगर्न उपभोक्ता र औषधि विक्रेतालाइलाई औषधि व्यवस्था विभागले सचेत गराएको छ । विभागले बुधबार सार्वजनिक सूचना जारी गरी अनुभवका आधारमा विक्रि र प्रयोग गर्न सकिने औषधि अधिक वा अनुचित प्रयोगले कडा खालको प्रतिकुलता असर पर्ने भन्दै त्यस्तो कार्य रोक्न सार्वजानिक सूचना जारी गरेको हो । विभागले कुनै पनि औषधि विरामीको आवश्यकता अनुसार सामान्य परिमाणमा रेकर्ड राखेरमात्र विक्रि-वितरण गर्न समेत चेतावनी दिएको छ । यदि विरामी पुर्जा तथा विलविजक विना त्यस्तो औषधि अनावश्यक रुपमा अत्याधीक विक्रिवितरण गरेमा कारवाही गर्ने समेत विभागले चेतावनी दिइएको छ । कोभिड १९ को संत्रास फैलिए संगै वजारमा सिटामोलको अनाधिकृत खरीद विक्री भएको गुनासो आएसंगै विभागले सचेतनाको सूचना जारी गरेको हो । विभागले नेपालमा कुनै पनि औषधिको अभाव नरहेको र आगामी दिनमा पनि अभाव हुने सम्भावना नरहेको समेत उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न